एनआरएन भाषा साहित्य समितिले भानु जयन्ती भर्चुअलरुपमा मनाउने

भानु जयन्तीको अवसरमा गैर आवासीय नेपाली संघ भाषा ,साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्दन समितिले भर्चुअल साहित्यिक कार्यक्रम गर्ने भएको छ। समितिका अध्यक्ष हिक्मत थापाका अनुसार थापाका अनुसार विशेष साहित्यिक परिसम्वाद एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरी यो दिवसलाई मनाउन लागिएको हो। संघले नेपाल प्रज्ञा प्रतिष्ठानसँग आपसी समन्वय र सहकार्य गरेर नेपाली भाषा,साहित्यको क्षेत्रमा काम गर्न सधैँ … Continue reading एनआरएन भाषा साहित्य समितिले भानु जयन्ती भर्चुअलरुपमा मनाउने